रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ । सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्राङ्गणमा प्रवेश गरेका आन्दोलनकारीले ढुङ्गामुढा गर्नुका साथै भित्र पार्किङमा राखिएको प्रहरीको सवारी साधनमा समेत आगो लगाएका हुन् । प्रहरीले आन्दोलनलाई तितरपितर पार्नका लागि निरन्तर हवाई फायर गरिरहेको अवस्था छ । ट्राफिक…