नेपालले आफ्नो स्थानको उत्सव मनाउन धेरै समय खर्चिसकेको छ; अब यसको उपयोग गर्ने बेला आएको छ । सरकारको १०० दिने योजनामा देखिएको ‘बफर’ शब्दलाई शब्दकोशबाट होइन, मानसिकताबाट हटाउनु आजको मुख्य चुनौती हो । ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’ श्री ५ पृथ्वीनारायण शाहको यो भनाइ आजपनि हामी उत्साहका साथ उद्धृत गर्छौँ, जसरी विद्यार्थीहरूले परीक्षा अघि…