Logo

देश राजनीतिक शून्यतामा रहेको कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले देश राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको भन्दै राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भएर शान्ति–सुरक्षा कायम गर्नुपर्ने आवश्यकता औंल्याएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार प्रेस नोट जारी गर्दै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा भएको दु:खद घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रदर्शनमा युवा र सुरक्षाकर्मीको ज्यान…