Logo

रामेछाप कारागारमा गोली लागि मृत्यु भएका र घाइतेको पहिचान खुल्यो 

रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान भएको झडपमा गोली चल्दा मृत्यु भएका २ कैदी र घाइते ११ जनाको पहिचान खुलेको छ । बिहान कारागारभित्र कैदीहरूले बाहिर जानुपर्ने भन्दै आन्दोलित भएपछि झडप भएको हो। झडप नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मीले गोली चलाउँदा २ जनाको ज्यान गएको थियो । गोली लागेर मोरङका करिब ३५ वर्ष उमेरका राजकिशोर यादव…