नेपालका सांसद, नीति–निर्माता र कार्यपालिकाले असंलग्नताको बहसलाई भावनात्मक नाराबाट बाहिर निकाल्नुपर्छ । पहिलो, राष्ट्रिय हितको स्पष्ट श्रेणीकरण आवश्यक छ । “राष्ट्रिय हित” भन्ने शब्दलाई अस्पष्ट राखेर परराष्ट्र नीति गम्भीर बन्दैन । नेपालको परराष्ट्र नीतिमा “असंलग्नता” भन्ने शब्द धेरै प्रयोग हुन्छ । तर त्यसको अर्थ, उद्देश्य र व्यवहारिक प्रयोगबारे गम्भीर भ्रमहरू छन्। ती भ्रमहरू नछुट्याई कुनै…