Logo

माधव नेपालको नाममा सहमति खोज्न तीन दलले कांग्रेस र एमालेसँग आज छलफल गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् । हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी नेपाल बिच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन्…