Logo

भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन् : विजय प्रसाद मिश्र

काठमाडौं ।  नेपाल कानुन व्यवसायी परिषद्का उपाध्यक्ष प्राडा विजय प्रसाद मिश्रले हालको अवस्थामै न्यायिक कामकाज सञ्चालन गर्नु असंभवजस्तै रहेको बताएका छन् । उनले उपयुक्त संरचना, सुरक्षाको प्रत्याभूति र अनुकूल वातावरण विना काम अघि बढाउन सकिने अवस्था नरहेको स्पष्ट पारे । ‘काम गर्नको लागि बस्ने ठाउँ निर्माण हुनुपर्छ, राम्रो वातावरण चाहिन्छ, सुरक्षा प्रवन्ध हुनुपर्छ,’ उपाध्यक्ष मिश्रले…