Logo

लोकतन्त्र ‘ट्रायल एण्ड एरर’को प्रक्रिया हो : प्रशान्त सिंह

काठमाडौं । राजनीतिक विश्लेषक एवम नागरिक प्रथम अभियानका अगुवा प्रशान्त सिंहले लोकतन्त्रलाई एक प्रकारको ‘हिट एण्ड ट्रायल’ वा ‘ट्रायल एण्ड एरर’ प्रक्रियाबाटै अघि बढ्ने प्रणालीको रूपमा व्याख्या गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम, नेतृत्व विवाद र जनअपेक्षाबारे टिप्पणी गर्दै उनले लोकतन्त्रमा असन्तुष्टि देखिएपनि त्यसको सम्पूर्ण दोष जनतामाथि थोपर्न नमिल्ने बताएका छन् । उनका अनुसार निर्वाचनमार्फत…