Logo

प्रतिशोधात्मक हमलाा ६०० युक्रेनी सेना मारिए : रुस

मस्को । रुसले पूर्वी युक्रेनमा आफ्ना सेनामाथि हालै भएको घातक हमलाको बदला लिन विनाशकारी ‘प्रतिशोधात्मक हमला’ गरेको दाबी गरेको छ, जसलाई किभले तुरुन्तै अस्वीकार गर्‍याे । क्रामाटोर्स्कमा ब्यारेकको रूपमा प्रयोग हुने दुईवटा भवनहरूमा तैनाथ सेनाहरूमा मिसाइल आक्रमणमा ६०० भन्दा बढी युक्रेनी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । पूर्वी युक्रेनी सहर माकिभकामा युक्रेनले…