Logo

मिटर ब्याज पीडितलाई उजुरी दिन सरकारको आह्वान

काठमाडौँ । मिटर ब्याजसम्बन्धी छानबिन आयोगले पीडितलाई उजुरी दिन आह्वान गरेको छ । मिटर ब्याज पीडितको माग सम्बोधन गर्न भन्दै आयोगले उजुरी दिन आह्वान गरेको हो । सरकारले गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रारम्भिक काम सुरु गरिसकेको र आगामी १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरेर कार्यसञ्चालन…