Logo

खेलकुद

आईपीएल : आज दुई खेल हुँदै



इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स तथा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

आज हुने पहिलो खेलमा चेन्नई र दिल्ली दिउँसो पौने ४ बजे दिल्लीमा खेल्दैछन् । चेन्नई १३ खेलमा १५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा १० अंक रहेको दिल्ली नवौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ११ : ५५ बजे