Logo

नर्स मृत्यु प्रकरणका डाक्टर ढकाल पक्राउ

काठमाडौं । वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणबारे अनुसन्धानका क्रममा प्रहरीले कोशी अस्पतालका चिकित्सक डाक्टर सुजन ढकाललाई पक्राउ गरेको छ । अनुमाको शव आइतबार डाक्टर ढकालको बालाजुस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । ढकाललाई आत्महत्या दुरूत्साहनको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । नर्स श्रेष्ठले ढकाललाई विवाह गर्न पटकपटक आग्रह गरको भएपनि नमानेकै…