Logo

तीन महिनादेखि भाेक हडतालमा रहेका प्यालेस्टाइनी नेताको इजरायली जेलमा मृत्यु

काठमाडौं । झन्डै तीन महिना देखी भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ ।इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन । इजरायली जेलका राजबन्दी अदनान मंगलबार बिहान बेहोस अवस्थामा फेला परे पछि उनलाई अस्पताल पुर्‍याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु…