Logo

बालकृष्ण खाँणलाई अझै ४ दिन थुन्न अदालतको अनुमति

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ४ दिनको म्याद थप गरिएको छ। वैशाख २७ गते पक्राउ परेका खाँणसहित अन्य १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतमा खाँणले आफु भुटानी शरणार्थी प्रकरणमा संलग्न नरहेको दाबी समेत गरेका थिए । तर अनुसन्धानले…