Logo

महिला टि २० क्रिकेट : आज पुन नेपाल मलेसियासँग भिडदैँ

काठमाडौं । महिला टि–२० आई खेलमा नेपालले आज मलेसियासँग पुनः प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा बिजयी भएका नेपालले आज पुनः मलेसियासँग खेल्न लागेको हो । आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुँदै छ । पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको…