सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै रु ४२ लाख रुपैयाँ होटेललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन् । खाना खाएको अझै रु १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बिल लेखा शाखामा पुगेको छ । जनप्रनिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च भनी यो परिणामको बिल पुगेर केही…