Logo

कांग्रेसले अर्थसहितका ८ वटा मन्त्रालय पाउने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा कांग्रेसले ८ वटा मन्त्रालय पाउने व्रिफिङ भएको छ । उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले ८ मन्त्रालयको दाबी गरेको व्रिफिङ गरेको बताइएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्री पुष्पकमल दाहालले ८ वटा मन्त्रालय कांग्रेसलाई दिने संकेत गरेको बताएका छन् । प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिएका सबै राजनीतिक दललाई…