Logo

प्रदेश सरकारबाट पनि एमाले बाहिर

काठमाडौं । केन्द्र सरकारबाट २ महिनामै सत्ताबाहिर पुगेको नेकपा एमाले प्रदेश सरकारबाट पनि बाहिरिने क्रम शुरु भएको छ । कोशी, लुम्बिनि र गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको एमाले सरकार संकटमा पर्ने निश्चित भएको छ भने अन्य प्रदेशमा सरकारमा सहभागी भएको एमाले अब सत्ताबाहिर पुग्ने परिस्थिती निर्माण भएको छ । शुक्रबार मात्रै गण्डकी प्रदेश सरकारबाट नेकपा…