Logo

मर्यादाक्रममा सभामुखपछि न्यायालय राख्न खोजेपछि नेपाल बारको विरोध

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशलाई मर्यादाक्रममा सभामुखपछि राख्न खोज्नु संविधानको मर्मविपरित भएको निष्कर्ष निकालेको छ । संसदमा मर्यादासम्बन्धी गैरसरकारी विधेयक पेश भएको विषयमा टिप्पणी गर्दै बारले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर गरेको हो । बारका महासचिव अन्जिता खनालले जारी…