Logo

मुख्य समाचार

सुनवाई समितिमा न्यायधिस कार्कीका उजुरीकर्तासँग छलफल हुने



काठमाडौं । आज संसदीय सुनवाइ समितिको बैठक बस्दैछ । सर्वोच्च अदालतका प्रधानन्यायधिसमा सिफारिस हरिकृष्ण कार्की बिरुद्ध उजुरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालयका उपसचिव बिमला घिमिरेका अनुार बैठक ११ बजे, सिंहदरवारमा बस्नेछ  ।  सर्वोच्च अदालतका न्यायधिस कार्कीलाई संबैधानिक परिषदले प्रधानन्यायधिसका लागि सिफारिस गरे पछि संसदीय सुनवाई समितिले सुनवाई सुरू गरेकाे छ । उनीविरूद्द समितिमा २९ वटा उजुरी परेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ३८ बजे