काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाई एवम् नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरु काग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरु भएको बताएका छन् ।उनले सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्,’गगन थापाले नैतिकताको आधारमा…