Logo

Breaking News 1

वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ



काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन् । पर्साको ठोरीबाट उनलाई पक्राउ गरिएको हो । 

सिंहविरुद्ध यसअघि नै जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालत पर्साले लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । 

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  ७ : १४ बजे