काठमाडौं । काठमाडौं र झापाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागुऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सविन थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै…