काठमाडौं । नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियाविरुद्ध टस जितेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । खेल ७.१५ देखि सुरु हुनेछ । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । नेपालले प्रतिक पोखरेलको स्थानमा सागर गैरेलाई मौका दिएको छ…