काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो…