Logo

संसदीय समितिका सभापति चयन गर्न शीर्ष नेता सहमत

काठमाडौं । प्रमुख तीन दलका शीर्षनेताहरु संसदीय समिमिका सभापति चयन गर्न सहमत भएका छन् । मंगलबार सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकमा शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत भएका हुन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समितिका…