Logo

प्रेस युनियन खोटाङको अध्यक्षमा पुन: चौंलागाई निर्वाचित

खोटाङ । नेपाल प्रेस युनियन खोटाङको अध्यक्षमा पुःन उत्तम चौंलागाई निर्वाचित भएका छन् । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न सातौं जिल्ला अधिबेसन तथा १० औं साधारणसभाबाट चौंलागाई दोश्रो कार्यकालका लागि युनियनको अध्यक्ष चुनिएका हुन् । चौंलागाई यसअघि २०७५ फागुन २३ गते युनियनको जिल्ला अध्यक्ष चुनिएका थिए । जसअनुसार १३ सदस्यीय युनियनको उपाध्यक्षमा चिसाङ शेर्पा…