काठमाडौं । दोस्रो जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन भएको छ । बनेपाको शीर मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको बुधबार साँझ निधन भएको हो । २०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीको गोली लागेर अचेत भएका कायस्थलाई पक्षघात भएको थियो । उनी हिँडडुल समेत…