Logo

भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी हुन गगन थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारविरुद्धको अभियानमा आवाज उठाउन आह्वान गरेका छन् । शनिबार काठमाडौंसहित देशका विभिन्न स्थानमा एउटै समयमा शुरु हुने दबाबमुलक कार्यक्रममा सहभागी हुन महामन्त्री थापाले आह्वान गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा बिहान ११ बजे र नक्सालमा दिउँसो साढे १२ बजे जनदबाबका कार्यक्रमहरु तय भएको जानकारी दिदै महामन्त्री थापाले सहभागी…