Logo

बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने गगन थापाको सार्वजनिक अभिव्यक्ती

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई निलम्बन गर्नुपर्र्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पार्टीले बोक्न नहुने बताएका हुन् । महामन्त्री थापाले मुद्दा लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति…