सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संविधानको प्रभावकारी कार्यान्वयनबाट नै नागरिकका अधिकारहरुको संरक्षण गर्न सकिने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संविधानले प्रत्याभुती गरेका नागरिक अधिकार कार्यान्वयन गर्न तीनै तहका सरकार प्रयासरत रहेको बताए । मुलुकमा नयाँ संविधान जारी भएको एक दशक बितिसक्दा पनि…