Logo

विष्णुमति करिडोरमा डोजर अभियान जारी, सयौं अवैध संरचना हटाइँदै

काठमाडौं । विष्णुमति करिडोर क्षेत्रको सुकुमबासी बस्तीमा शनिबार डोजर चलाउने अभियान तीव्र बनाइएको छ। बालाजु पुलदेखि नयाँ बसपार्कसम्म करिडोर आसपासका टहरा मात्र होइन, पक्की घरहरूमा समेत सरकारले डोजर चलाइरहेको छ। अभियानका क्रममा महानगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति रहेको छ।काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आजको लक्ष्य बालाजु…