Logo

इराकमा भत्काइयाे ३०० वर्ष पुरानो मस्जिदको मिनार, सम्पदा भत्काउने कार्यकाे विराेध

बग्दाद । इराकमा सडक फराकिलो बनाउन तीन सय वर्ष पुरानो मस्जिदको मीनार भत्काइएको छ ।  सो मस्जिदको मिनार भत्काए पछि स्थानीयले विरोध गरेका छन । सरकारको सो निर्णय प्रति असन्तुष्टि व्यक्त गर्दै स्थानियले इराकको सांस्कृतिक सम्पदामा ठेस पुगेको बताएका छन् । यो घटना इराकको दक्षिणी सहर बसराको हो । सन १७२७ मा बनेको ११ मिटर…