काठमाडौं। धनुषा–१ क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अर्को इजलासमा पेसी तोक्न आदेश दिएको छ।शुक्रबार (फागुन २९) न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पेसी तोक्ने निर्णय गरेको हो। यसअघि साहले दायर गरेको अर्को रिटमा बिहीबार (फागुन २८) अन्तरिम आदेश सुनुवाइ गर्दा न्यायाधीश…