Logo

फेवाताल सीमाक्षेत्रमा रहेका अवैध संरचना हटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले फेवातालको सीमाक्षेत्र ६५ मिटरभित्र रहेका संरचना १५ दिनभित्र हटाउन परमादेश जारी गरेको छ । यसअघि २०७८ चैत १६ गते पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको सीमा क्षेत्र ३० मिटर कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्च अदालतमा दिएको रिटको सुुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र हरि फुयालको…