काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गालभेडा प्रतिकेजी ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ११ रुपैयाँ ८० पैसा, रातो आलु ४४ रुपैयाँ, रातो आलु (भारतीय), रातो मूला, हाइब्रीड सिमी, फर्सी, रायोको साग र हाइब्रीड काक्रो ३५ रुपैयाँ, मुडेको…