Logo

कांग्रेसकाे कोषमा करिब १३ करोड रुपैयाँ

काठमाडौं: नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले काँग्रेसको कोषअन्तर्गत मुद्दती खातामा १० करोड र अन्यमा थप दुईरतीन करोड रुपैयाँ रहेको जानकारी दिएकी छन् ।पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूले चाहेअनुसार कोषलाई पारदर्शी, मितव्ययी बनाउन नसके पनि सकेसम्म पारदर्शी र मितव्ययी बनाएको जानकारी दिइन् । उनले पार्टीको आर्थिक प्रतिवेदन बन्दसत्रमा पेस गरिने भए…