काठमाडौं । नेपाल राष्ट्र बैंकले रिर्भस रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्ने भएको छ । भोलि बिहिबार रिर्भस रिपो जारी गरी उक्त परिमाणमा रकम खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ । रिर्भस रिपो खरिदको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही असार सात गते अर्थात बिहीबार अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नुपर्ने छ । वाणिज्य बैंक, विकास…