नयाँदिल्ली । दिल्लीको एक पाँच तारे होटलमा दुई बर्ष देखी कुनै रकम नतिरी एक ब्यक्ति बसेको खुल्न आएको छ । होट]लका कर्मचारीहरूसँग मिलेर करिब दुई वर्षसम्म एक ब्यक्ति बिना कुनै भुक्तानी होटेलमा बसेको खुले पछि प्रहरीमा उजुरी गरिएको छ । जसकाकारण ९२ लाख रुपैयाँ होटललाई नोक्सान भएको जनाईएको छ । भारतीय सञ्चार माध्यमका अनुसार इन्दिरा…