Logo

ओलीले भने, ‘दुई दिनसम्म बरमझियामा पेडा बनाएको छु’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् । सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर बिराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले सो पुराना दिनको स्मरण गरेका हुन् । ‘रातिको करिब ९/१०बजेको  थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले…