Logo

देशभरका अदालतमा बन्दीबाहेकका मुद्दामा बहस नगर्ने बारको घोषणा

काठमाडौं । नेपाल बार एशोसिएशनले देशैभरीका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा बाहेक बहस पैरवी नगर्ने निर्णय गरेको छ। घुस माग्ने कर्मचारीको पक्ष लिएर कानुन व्यवसायीलाई कृतिम मुद्दामा फसाएको भन्दै बार विरोधमा उत्रेको हो । विज्ञप्ति जारी गर्दै असार १३ गते ललितपुर जिल्ला अदालतमा उच्च अदालत बार एशोसिएशन पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतमा…