Logo

ओबामाको घर नजिकै शंकास्पद व्यक्ति पक्राउ, विस्फोटक पदार्थ बरामद

न्युर्योक । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो । कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरेका हालै सार्बजनिक भएको हो । सीबीएस न्यूजले रिपोर्ट गरेको छ, गोप्य सेवा एजेन्टहरूले टारान्टोलाई…