Logo

महाअभियाेगका बारेमा वाइडेनले मुख फाेरे, ‘आरोपहरू निराधार छन्’

वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु भएको छ ।  अमेरिकी संसदमा उनको विपक्षी दल रिपब्लिकनले उनलाई बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनको व्यापारिक सम्झौताको बारेमा अमेरिकी जनतालाई झूट बोलेको आरोप लगाए। बुधबार ह्वाइट हाउसले विपक्षी दल रिपब्लिकनका आरोपहरूलाई अस्वीकार गर्दै 'निराधार' भनेको छ । जो बाइडेनलाई अनुसन्धानका सम्बन्धमा केही प्रश्न सोधे पनि…