हेटौंडा । बिबादका बिचमा दुइ दिन देखी स्थगित भएको बागमती प्रदेश सभा बैठक आज बस्दैछ । प्रदेश संसद भवन, हेटाैडामा उक्त बैठक बस्नेछ । बैठक दिउँसाे ४ बजे बाेलाइएकाे छ । प्रतिपक्षी नेकपा एमालेले बिरोध जनाए पछि साेमवार देखी बैठक सुचारू हुन सकेकाे छ । साेमबारकाे बैठकमा एमालेले अबराेध गरे पछि सभामुख भुवन पाठकले १५…