Logo

Breaking News 1

सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका, बझाङमा केही घरमा क्षति


१६ आश्विन २०८०, मंगलबार  

92
Shares

धनगढी। सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।

बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे । 

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयकाे भवन भत्केकाे खबर छ । मानविय क्षतिकाे भएकाे जानकारीमा अाएकाे छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : ४४ बजे