Logo

सन्नी देओलको गदर २ को ४० करोडको ओपनिङ, सलमान खानले दिए बधाई

मुम्बई । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर निकै उत्साहित भएका छन । अहिले फिल्मको दोस्रो भाग रिलिज भएसँगै यसले पनि निकै माया पाइरहेको छ । फिल्मलाइ दर्शकहरूले अत्याधिक रूचाए पछि सलमान खानले पनि…