Logo

सुन तस्करी प्रकरणः आजबाट काठमाडौं अदालतमा थुनछेक बहस हुने

काठमाडौँ। सुन तस्करी प्रकरणमा आजबाट थुनछेक बहस सुरु हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिए पछि आजबाट थुनछेक बहस हुन लागेको हो । जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको मंगलबारसम्ममा सकिएकाले…