Logo

चाडपर्वको बेला गाउँमा नै रमाइलो

दमौली । तनहुँ व्यास नगरपालिका–३ निवासी डा. विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा जाएका हुन् । ‘हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,’ उनले भने, ‘टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।’ डा. शाहको परिवार दसैं मनाउन गाउँ जान…