काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी)का महासचिव इन्द्र देव मिश्रले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा गम्भिर असर परेको बताएका छन् । शुक्रबार आयोजित जलवायु परिवर्तन र न्यायोचित रुपान्तरण ः श्रम, रोजगारीका चुनौती एवं अवसरहरु र सञ्चारको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनले पर्यटन क्षेत्र र कृषि क्षेत्रमा बेरोजगारको समस्या…