काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सुरु भएको छ । हिजो सम्म पोलिटब्युरो समितिको बैठकमा ब्यस्त रहेको नेकपा एसको आजबाट केन्द्रिय समिति बैठक सुरु भएको हो । केन्द्रिय कमिटीको छैटौं बैठकमा महासचिव घनश्याम भुषालले आफनो धारणा राखेका छन ।